सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
गुरास अनलाइन
आफ्नै १३ वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन्। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनले केही समयदेखि पटक–पटक छोरीलाई बलात्कार गर्दै आएको आरोप छ। बाबुले छोरी बलात्कार गरेको निवेदन प्रहरीले परेपछि परेपछि बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पिडित बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
शिक्षण शैली रूपान्तरणतर्फ बागचौरका संस्थागत विद्यालय: ५ दिने शिक्षक तालिम सुरु
बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
भर्खरै प्रकाशित
