सल्यान, २७ असोज । सल्यानमा मंगलबार थप १३ जनामा संक्रमण […]
गुरास अनलाइन
मुल्य बृद्धि भइको १५ दिन पनि बित्न नपाउदै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय निगमले गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
लक्ष्मी बर्देवा र प्रभातपल ठकुरी अभिनित ‘दशैं आयो ‘ सार्वजनिक
काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ […]
रास्वपाको संगठन विस्तारमा जोड, कपुरकोटमा बृहत् छलफल
सल्यान, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन […]
दुरदराजको बस्तीका घरघरमा धारा, स्थानीय दंग
सल्यान, असोज २६ । छ दशक लामो दुःख र संघर्षले […]
भर्खरै प्रकाशित
