राष्ट्रिय युवासंघ सल्यानकाे इन्चार्ज मा प्रबिन घर्ती र जिल्ला अध्यक्षमा न्युटन श्रेष्ठ लाई जिम्मेवारी

सल्यान ३० माघ २०८१

नेकपा एमाले काे भात्रि संगठन राष्ट्रिय युवा सघं नेपाल केन्द्रीय पदाधिकारी बैठकले सल्यान जिल्ला काे जिम्मेवारी हेरफेर गरेकाे छ । जस अनुसार जिल्ला इन्चार्जमा प्रबिन घर्ती र जिल्ला अध्यक्ष मा न्युटन श्रेष्ठ लाई ताेकेकाे छ ।

सल्यान जिल्लाकाे अधिवेशनमा दुई टिम भइ विवादित बनेकाे हुदा केन्द्रीय पदाधिकारी बैठकले दुबै टिम लाई मर्ज गरि नयाँ कमिटी जारी गरेकाे हाे । जसअनुसार इन्चार्ज- प्रबिन घर्ती मगर ,अध्यक्ष – न्युटन श्रेष्ठ ,उपाध्यक्ष –  बिमल रावत,सचिव – दिपक दाहाल, उप-सचिव-निर्मल सिंह , उप-सचिव- प्रेम घर्ती, कोषाध्यक्ष – मदन घर्तीलाई पदाधिकारी ताेकि मातहतका कमिटीमा सर्कुलर पठाएको छ । 
संघका महासचिव सुमन पुरीको हस्ताक्षरमा कार्य विभाजन र कमिटी मर्ज सहितको सर्कुलर मातहतको जिल्ला कमिटीमा सर्कुलर पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस