बिधालय काे चरम लापरबाहीले १२ काे परिक्षा दिनबाट विद्यार्थी बन्चित # अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र#

२०७९ जेठ २३

बनगाड कुपिन्डे नगरपालिका वडा न.१ स्थित श्री प्रभाकर मा.वी.देवस्थलमा का ६ जना विद्यार्थी परिक्षा दिनवाटबन्चित भएका छन ।

कक्षा १२ मा अध्यनरत ६ जना विद्यार्थीकाे बिद्यालयलकाे लापरबाहीका कारण बिधालय ले फारम नभरि रुपा बुढा,निरज बुढाथोकी,गिता बि.क.हर्ष बुढा,पबित्रा थापा र दिपक थापा लाई परिक्षा दिन बाट बन्चित गराएकाे हाे ।
विद्यार्थीले फाराम भर्नको लागी फोटो सहित लाग्ने शुल्क समेत बिद्यालयल लाइ बुझाएको र बिधालय ले फारम नभरि परिक्षा वाट बन्चित गराएकाे बताएका छन ।
# अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र#
विद्यार्थीहरुको भविष्य माथी बिधालय ले खेलबाड गरेको ले विद्यार्थीहरुलाई न्याय दिन,भन्दै अनेरास्ववियु सल्यानले ध्यानाकर्षण पत्र बुझाएको छ ।

उक्त मा.वि. का प्रधानाध्यापक शिखर यरीलाई सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न अनेरास्ववियु सल्यान का जिल्ला अध्यक्ष राजेश वलि ले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

उनले बिधालय ले व्यवास्था गरि मागलाई सम्बोधन नगरे चरण बद्द आन्दोलनमा जाने चेतावनी दिएका छन।

ध्यानाकर्षण पत्र नगर प्रमुखलाई पनि बुझाउने अनेरास्ववियु जिल्ला कमिटी सल्यानका अध्यक्ष राजेश वलिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस