Site icon Gurash Online

नगरपालिका भरिकै ६८ वटा विद्यालयको प्रतिपक्ष ब्राइट राेजल्याण्ड – नगर प्रमुख बुढाथोकी

बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले ब्राइट राेजल्याण्ड बाेर्डिङ स्कुल नगरपालिका भरिका ६८ वटै विद्यालयलाई चुनाैति दिदै प्रतिपक्षकाे भुमिका खेलेकाे बताएका छन ।

ब्राइट राेजल्याण्ड बाेर्डिङ स्कुल काे १५ अाै बार्षिक उत्सव तथा बृहत संस्कृतिक कार्यक्रममा बाेल्दै बुढाथोकी ले यस बिध्यालयले नगर भरिकै बिधालय हरुकाे प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याइ अाफ्नाे इतिहास कायम गरेकाेले त्यसकाे निरन्तरता काे लागि शुभकामना दिएका छन । यस बिधालय ले विविध खालका कृयाकलाप हरु संचालन गरि बिध्यार्थि हरुकाे बाैद्धिक शारीरिक, संवेगात्मक तथा समाजिक विकासमा टेवा पुर्‍याएकाे ले बिधालय परिवार लाइ धन्यवाद ज्ञापन गरेका थिए ।.

ने क पा माअाेवादि केन्द्र प्रदेश क सदस्य सुमनिमा डि सी ले यस विद्यालयले हिजाेका दिनमा ठुलाठुला चुनैतिकाे सामना गर्दै सम्भावना काे ढाेका खाेलेकाेले बधाई ज्ञापन गरेकि थिईन । त्यस्तै नेपालि काँग्रेस बागचाैर नगर सभापति दिपेश डि सि ले याे बिधालयकाे शैक्षिक गुणस्तर उत्कृष्ट रहेकाेले अभिभावक काे मन जित्न सफल रहेकाे बताए थिए ।

पत्रकार महासंघ प्रदेश परिषद सदस्य प्रकाश् भण्डारीले यस विद्यालयमा पढेका बिध्यार्थि उच्च अाेहाेदामा पुग्न सफल भएकाले यसकाे याेगदान कसैले भुल्न नहुने र बिधालय ले अझै प्रयास गर्नुपर्ने तथा बिधालयकाे राम्रो सम्भावना रहेकाेले अाफुले जस्तोसुकै अवस्थामा पनि सहयात्रि काे भुमिका निर्वाह गर्ने बताए ।

Exit mobile version